नेपाल टेलिकम ले आफ्ना सबै ग्राहक लाई शेयर दिने
अर्थमन्त्री बिष्णु पौडेलले अध्यायदेश मार्फत आज आर्थिक वर्ष
७८/७९ को लागि बजेट सार्वजनिक गर्नुभएको छ ।
चुनाव लक्षीत लोकप्रिय बजेटले
शेयर बजारलाई खासै नछोए पनि नेपाल टेलिकमको २२ प्रतिशत शेयर सरकारले ग्राहकलाई
दिने भएको छ ।
टेलिकममा सरकारको स्वामित्व कम गर्न टेलिकमका मोबाइल सेवा
ग्राहक,टेलिफोन तथा इन्टरनेट सेवा ग्राहकलाई
शेयर दिने भएको हो । शेयर मूल्य र शेयर निष्कासनको विषय असोज मसान्तसम्म टुंगो
लाग्ने छ ।