रेशम चौधरीको रिहाईका लागि पहल गर्न सरकार र थरुहट संघर्ष समितबीच सहमति - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Tuesday, June 1, 2021

रेशम चौधरीको रिहाईका लागि पहल गर्न सरकार र थरुहट संघर्ष समितबीच सहमति

 

रेशम चौधरीको रिहाईका लागि पहल गर्न  सरकार र थरुहट संघर्ष समितबीच सहमति 




टीकापुर घटनाका दोषी रेशम चौधरीलगायतलाई रिहाको पहल गर्न सरकार सहमत भएको छ । एसएसपीसहित प्रहरी र एक बालकको समेत ज्यान जानेगरी भएको घटनामा अदालतले दोषी ठहर गरेका चौधरीको रिहाईका लागि सरकार कानुनी पहलका लागि सहमत भएका हो ।




Pages