प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनहरुको बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Tuesday, May 25, 2021

प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनहरुको बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ

 

प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनहरुको बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ



 — प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुको आगामी बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका अनुसार, संवैधानिक इजलासमा नपरेका निवेदनहरु आगामी बिहीबार सुनुवाइ हुनेछ भने संवैधानिक इजलासमा सुनुवाइ माग गरेका निवेदनहरुमाथि शुक्रबार संवैधानिक इजलासमा नै सुनुवाइ हुनेछ । 

सर्वोच्च अदालतले बिहीबार एकल इजलासमा सुनुवाइ गर्नेछ । प्रधानन्यायाधीशले आफू वा जोकोही एकजना न्यायाधीशका लागि तोक्न सक्नेछन् । शुक्रबारको सुनुवाइ भने ५ सदस्यीय संवैधानिक इजलासमा नै हुनेछ ।
कान्तिपुर 

Pages