एन आइ सी एशिया बैंक ले एन आई सी एशिया सेलेक्ट-३० निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको छ - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Sunday, May 23, 2021

एन आइ सी एशिया बैंक ले एन आई सी एशिया सेलेक्ट-३० निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको छ

 

 एन आइ सी एशिया बैंक ले एन आई सी एशिया सेलेक्ट-३० निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको छ

 


एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एन आई सी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड) नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको

प्रति इकाई मूल्य रु.१० दरको १० करोड इकाई मध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक एन आई सी एशिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्युनतम ८ करोड ५० लाख इकाई निकट भविष्यमा नै सार्वजनिक रुपमा बिक्री गरिने भएको छ ।

एन आई सी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस एन आई सी एशिया सेलेक्ट –३० (इन्डेक्स फण्ड) सात वर्ष अवधि रहेको तेश्रो बन्दमुखी योजना हो ।

उक्त योजनामा संकलित अधिकाशं रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने छ । उक्त योजनाको प्रमुख विषेशता भनेको सूचिकृत कम्पनीहरुमा लगानी गर्दा सूचिकृत कम्पनीहरुबाट राम्रा मानिएका कम्पनीहरु मध्ये ३० वटा कम्पनीहरु छनौट गरि लगानी गरिने छ ।



Pages