३५ नम्बर ब्रोकरले सेयर बेचेकै दिन २ लाखसम्म भुक्तानी दिने - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Sunday, May 2, 2021

३५ नम्बर ब्रोकरले सेयर बेचेकै दिन २ लाखसम्म भुक्तानी दिने

 

३५ नम्बर ब्रोकरले सेयर बेचेकै दिन २ लाखसम्म भुक्तानी दिने




 ३५ नम्बर ब्रोकर कोहिनुर सेक्युरिटिजले अप्ठेरो परेका ग्राहकलाई २ लाख रुपैयाँसम्म सेयर बिक्री गरेकै दिन भुक्तानी दिने भएको छ । कोरोना महामारीका कारण समस्यामा परेको वा बिरामी भएका ग्राहकहरुलाई लक्षित गर्दै कम्पनीले यस्तो योजना ल्याएको हो ।

अहिले सेयर बिक्री गरेको रकम पाउन सामान्यता चारदेखि पाँच दिनसम्म पर्खनु पर्नेहुन्छ । केही ब्रोकर कम्पनीहरुले त महिनौंसम्म पनि भुक्तानी नदिएको भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरी समेत परेको छ ।

Pages