आईपीओ निष्काशनका लागि २ कम्पनीले मागे बोर्डसँग अनुमति - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Friday, May 14, 2021

आईपीओ निष्काशनका लागि २ कम्पनीले मागे बोर्डसँग अनुमति

 

आईपीओ निष्काशनका लागि २ कम्पनीले मागे बोर्डसँग अनुमति





मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन पेश गरेका छन् । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि बैशाख १३ गते निवेदन पेश गरेको हो ।

दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले २९ करोड ५१ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि बैशाख २१ गते निवेदन पेश गरेको हो ।

Pages