प्रधानमन्त्री ले दिउसो ०४ बजे
राष्ट्र को नाममा सम्बोधन गर्दे
प्रधानमन्त्री केपी शर्मा ओलीले
राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले
वालुवाटारबाट दिउँसो ४ बजे सम्बोधन गर्ने सूर्य थापाले जानकारी दिए।
संवैधानिक
व्यवस्था अनुसार जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने हुन्छ। तर गत जेठ ७ गते
मध्यरातमा संसद विघटन गरेपछि अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने
तयारी भइरहेको छ।