राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्ने पायो बोर्डबाट अनुमति - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Monday, May 10, 2021

राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्ने पायो बोर्डबाट अनुमति

 

राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्ने पायो बोर्डबाट अनुमति





 राष्ट्रिय वाणिज्य बैंकलाई धितोपत्र बोर्डले ऋणपत्र विक्रि गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई प्रतिकित्ता १ हजार रुपैयाँको दरले २ अर्ब ५० करोड बराबरको इकाई ऋणपत्र विक्रि गर्न अनुमति दिएको हो ।

कुल २५ लाख इकाईमध्ये १५ लाख इकाई ऋणपत्र बैंक आफैले संस्थाहरुलाई र १० लाख इकाई ऋणपत्र सर्वसाधारणको लागि विक्रि खुल्ला गर्ने जनाएको छ ।


राष्ट्रिय वाणिज्य बैंकले ६ वर्ष अवधि भएको आरबीबीएल डिबेन्चर २०८३ रहेको छ। बैंकको ऋणपत्र बिक्रि प्रबन्धकमा एनआइबीएल एस क्यापिट रहेको छ।

Pages