नेप्सेमा रु रु जलविद्युतको आईपीओ सूचिकृत - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Sunday, May 2, 2021

नेप्सेमा रु रु जलविद्युतको आईपीओ सूचिकृत

 

नेप्सेमा रु रु जलविद्युतको आईपीओ सूचिकृत




नेपाल स्टक एक्सचेन्जमा रु रु जलविद्युत परियोजना लिमिटेडको साधारण शेयर (आईपीओ) सूचिकृत भएको छ । कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता साधारण शेयर (आईपीओ) सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि RURU सिम्बोल पाएको छ ।

Pages