जसपा पार्टी एकजुट - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Tuesday, May 18, 2021

जसपा पार्टी एकजुट

                      जसपा पार्टी एकजुट  महन्थ र उपेन्द्रद्धारा संयुक्त विज्ञप्ती जारी 

जनता समाजवादी पार्टी, नेपालका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले पार्टी एकतालाई सुदृढ गर्नुपर्ने बताएका छन् । आज दुवै अध्यक्षले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै एकतालाई सुदृढ गर्न पहल गर्ने बताएका हुन् ।





Pages