प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषदका सदस्यहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

Friday, May 14, 2021

demo-image

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषदका सदस्यहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्

 

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषदका सदस्यहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्


प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषदका सदस्यहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका थिए । तर राष्ट्रपतिले दिएको समय वैशाख ३० गते राति ९ बजेसम्म कसैले बहुमतको सरकारका लागि दावी पेश नगरेपछि ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका थिए ।

उनले र उनको मन्त्रिपरिषदका सदस्यहरुले शुक्रबार नै शपथ लिएका छन् । ओलीले पदमुक्त हुनुअघि मन्त्रीको जिम्मेवारीमा रहेका सबैलाई पुरानै जिम्मेवारीअनुसार मन्त्री बनाएका छन् 

002_2.3_%25E0%25A4%25AA%25E0%25A4%25B0%25E0%25A4%25A7%25E0%25A4%25A8%25E0%25A4%25AE%25E0%25A4%25A8%25E0%25A4%25A4%25E0%25A4%25B0_%25E0%25A4%25A4%25E0%25A4%25A5_%25E0%25A4%25AE%25E0%25A4%25A8%25E0%25A4%25A4%25E0%25A4%25B0%25E0%25A4%25B9%25E0%25A4%25B0%25E0%25A4%2595_%25E0%25A4%25B6%25E0%25A4%25AA%25E0%25A4%25A5_%25E0%25A4%25B5%25E0%25A4%259C%25E0%25A4%259E%25E0%25A4%25AA%25E0%25A4%25A4_2078-1-31_UXLii6G6KF


Pages