नेप्सेद्वारा एनसीसी बैकको ३० लाख कित्ता ऋणपत्र सुचीकृत - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Monday, May 24, 2021

नेप्सेद्वारा एनसीसी बैकको ३० लाख कित्ता ऋणपत्र सुचीकृत

 

नेप्सेद्वारा एनसीसी बैकको ३० लाख कित्ता ऋणपत्र सुचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज एक कम्पनीको ऋणपत्र सुचीकृत गरेको छ ।

नेप्सेको अनुसार एनसीसी बैंकको ३० लाख कित्ता ऋणपत्र आज सुचीकृत भएको हो । बैंकले ९ दशमलव ५ प्रतिशत एनसीसी २०८६ डिबेन्चर ऋणपत्र सुचीकृत गराएको जनाएको छ ।



Pages