Mahalaxmi Life Insurance : 60 Lakhs units IPO shares - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Monday, February 15, 2021

Mahalaxmi Life Insurance : 60 Lakhs units IPO shares

                  महालक्ष्मीले ६० करोडको आईपीओ जारी गर्ने

 



Company : Mahalaxmi Life Insurance 

Units : 60,00,000

Worth : 600,000,000

Sector : Insurance 

 महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ६० करोड रुपैयाँको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीको सोमबार बसेको तेस्रो वार्षिक साधारण सभाले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने निर्णय गरेको हो ।

साधारणसभाबाट पारित भइसकेकाले अब आईपीओ निष्काशनको प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ । आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति माग्ने र अनुमति लगत्तै कम्पनीले आईपीओ जारी गर्नेछ ।

Pages