Jyoti Life Insurance is going to Issue Initial Public offering (IPO) from Falgun 23 to general Public - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Thursday, February 25, 2021

Jyoti Life Insurance is going to Issue Initial Public offering (IPO) from Falgun 23 to general Public

 

      ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने 

                     Jyoti life Insurance will Issue Initial public offering IPO from Falgun 23 


 

 

 ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६६ करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । 

                               WILDPLAY Room freshener /Air Freshener 


कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये ३ लाख कित्ता ३० हजार कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

https://www.daraz.com.np/products/wildplay-marine-and-lemon-room-freshener-i105310646-s1027000894.html?spm=a2a0e.searchlist.list.1.54f76f6cFz5jBq&search=1

 

 https://www.daraz.com.np/products/wildplay-marine-and-lemon-room-freshener-i105310646-s1027000894.html?spm=a2a0e.searchlist.list.1.54f76f6cFz5jBq&search=1

 

सो आइपीओमा छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरोशेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ

Pages