उपेन्द्र यादव र मोहम्मद इश्तियाक राईले मन्त्री पदबाट राजीनामा - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Post Top Ad

Your ads

Tuesday, December 24, 2019

उपेन्द्र यादव र मोहम्मद इश्तियाक राईले मन्त्री पदबाट राजीनामा

 उपेन्द्र यादवले दिए मन्त्री पदबाट राजीनामा


समाजवादी पार्टी अध्यक्ष समेत रहेका उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन् ।
यादवको यो राजीनामा पत्रसँगै सोही पार्टीका अर्का नेता तथा शहरी विकास मन्त्री इस्तायक राइनको पनि स्वतः राजीनामा हुने भएको छ । संसदीय दलका अध्यक्ष समेत रहेका यादवको नेतृत्वमा समाजवादी पार्टी सरकारमा गएको थियो ।



Post Bottom Ad

Banner here contact

Pages