समचकेवा
मदेशी र थारु समुदायले धुमधामक साथ समचकेवा पर्व मनाएक छ्न। यसैक्रममा राजधानीमा बसोबास गर्दै आएका थारु समुदायले पनि धुमधामका साथ सामाचकेवा पर्व मनाएका छन् । दिदी–बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै समाचकेवा पर्व मनाउने गर्छन।
यो पर्व कार्तिक द्वितिया तिथिदेखि प्रारम्भ भएर शुक्ल पक्ष पूर्णिमाको तिथिसम्म मनाउने परम्परा रहिआएको छ।