भगवान श्री राम, अयोध्या र मिथिला (माता सिता र जनकपुर) - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Monday, November 11, 2019

भगवान श्री राम, अयोध्या र मिथिला (माता सिता र जनकपुर)


भगवान श्री राम, अयोध्या र मिथिला (माता सिता र जनकपुर)

अयोध्य र मिथिला (जनकपुर) को सम्बन्ध अटुट छ।  अयोध्या भगवान श्री राम को जन्म भुमि हो र मिथिला (जनकपुर ) माता सीता को जन्मभुमि हो।


भारतीय सर्वेच्च अदालत ले अयोध्या मा भगवान श्री राम को मन्दिर बनाउने आदेश फौसला गरेको छ।  केहि समय पछि त्यहाँ भगवान श्री राम को मन्दिर निर्माण हुने छ।  यसमा पुरै मिथिला नगरी र जनकपुर वासी खुशी हुने स्वभाविक हो।  भारतमा भगवान श्री राम को मन्दिर निर्माण भएपछि यसको प्रभाव मिथिला नगरी मा पर्ने छ।
खासगरी धर्मिक पर्यटक आगमन हुने छ।



भागवण श्री राम बाट हामीले धेरै कुरा सिक्न सक्छौ।  धर्य कसरी गर्नु  पर्छ। अरु लाई कसरी माफ गर्नु पर्छ। जीवन का हरेक समस्या संग कसरी समान गर्नु पर्छा।  माता ,पिता सधै सम्मान गर्नु पर्छ।



Pages