रास्ट्रीय वाणिज्य बैंकद्वारा युवा लक्षित 'आरबिबी इम्पावरमेन्ट एकेडेडी ' कार्यक्रम सुरु - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Friday, November 8, 2019

रास्ट्रीय वाणिज्य बैंकद्वारा युवा लक्षित 'आरबिबी इम्पावरमेन्ट एकेडेडी ' कार्यक्रम सुरु



रास्ट्रीय वाणिज्य बैंकद्वारा युवा लक्षित 'आरबिबी इम्पावरमेन्ट एकेडेडी ' कार्यक्रम सुरु


 
रास्ट्रीय वाणिज्य बैंक

रास्ट्रीय वाणिज्य बैंकले आरबिबी इम्पावरमेन्ट एकेडेडी ' कार्यक्रम सुरु गरेको छ।  बैंक ले प्रदेश नम्बर ३ का अनलाईन आवेदन मार्फत एक हजार सात सय युवाहरुमध्येबाट छनौट भएका ३० जना युवाहरुलाई ३ दिने तालिम प्रदान गरको छ। 


पहिले चरण अन्तर्गत्  एकेडमीले २०७६ कार्तिक १ बाट १५ गते सम निशुल्क अनलाईन आवेदन प्रदेश ना ३ क स्नातक र स्नाकोत्तर डिग्री भएका २८ वर्ष मुनिका युवाहरुलाई मात्र लक्षित गरि आवेदन आह्वान गरिएको थियो। 

तिन दिनको तालिम पछि बैंकले ३० जना सहभागीहरु लाई तिन महिनाको पेड इन्टरन को रुपमा लिने छ।  यो कार्यक्रम बैंक ले अन्य प्रदेश मा पनि संचालन गर्ने छ। 


Pages