बचत गरेर मात्र धनी बनिन्छ कमाएर मात्र होइन् पढ्नु होस् - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Wednesday, October 30, 2019

बचत गरेर मात्र धनी बनिन्छ कमाएर मात्र होइन् पढ्नु होस्

                               How To Invest Your Money 


तपाई कति कमाउनु हुनुहुन्छ भन्दा पनि तपाई कति बचत गर्नु हुन्छ अनि त्यो भन्दा पनि तपाई आफनो बचत लाई कहाँ  Investment गर्नु हुन्छ,त्यो धेरै महत्पूर्ण  हो।

सबै मानिस को सोच धनी र शक्तिशाली भने हुन्छ।  जीवनमा पैसा कमाउनु भन्दा पनि पैसा कसरी बचत गरिन्छ जानियो भने मात्र मानिस धनि भन्छ।

कुनैपनि व्यक्ति कमाएर होइन, बचत गरेर धनी हुन्छ । किनभने जति कमायो उति खर्च गर्ने मानिस कहिल्यै पनि धनी हुन सक्दैन । तर, आफ्नो कमाईबाट बचत गर्दै थप लगानी गर्दै अघि बढ्ने मान्छे अवश्य धनी हुन्छ ।

आफ्नो कमाइबाट नियमितरुपमा बचत गर्न सक्ने हो भने गरिब मानिस पनि धनी बन्न सक्छ ।

आजको स-सानो बचतले भोलि तपाईलाई ठुल्ठुला आर्थिक भारबाट जोगाउन सक्छ । त्यसैले आफ्नो कमाइबाट बचत गर्नुहोस् । 

"if we never save money or invest, we will always be poor, no matter how much we earn"

Types of Investment



1) Normal investment

Example: Saving account, fixed account, Gold, PPF, land

2) Real Investment: Invest in Yourself, learn new skills, Training,  Enhance your knowledge




2) Real Investment: Invest in Yourself, learn new skills, Training,  Enhance your knowledge 

Pages