बैंक क्षेत्रमा मा करियर बनाउनेहरु को लागि सुनौलो अवसर (Golden opportunity for career-makers at the bank) - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Sunday, October 20, 2019

बैंक क्षेत्रमा मा करियर बनाउनेहरु को लागि सुनौलो अवसर (Golden opportunity for career-makers at the bank)

बैंक क्षेत्रमा  मा करियर बनाउनेहरु को लागि सुनौलो अवसर 

बैंक तथा बित्तिय संस्था मा करियर बनाउने हरु को लागि अहिले सुनौलो अवसर छ। दशैं पछि Micro finance, fiance,development bank ,commercial bank मा  भ्याकेन्सी खुलेको छ। 

माछापुच्छ्रे बैंक ले २५ जना Management Trainee र ९० जना Trainee Junior Assistant मागेको छ। 





सिद्धार्थ बैंक ले  एसिस्टेन्ट मेनेजर, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर र सिनियर एसिस्टेन्ट लेभलका कर्मचारीहरु मागेको छ । आवेदन दिने म्याद कात्तिक ८ गतेसम्म मात्रै छ ।
ज्योति विकास बैंकले ४० जना जुनियर ट्रेनी एसिस्टेन्ट र १० जना मेनेजमेन्ट ट्रेनी मागेको छ । यसका लागि कात्तिक १३ गतेभित्रमा आवेदन दिइसक्न आह्वान गरेको छ ।




Kanchhan Development Bank 

तिनाउ मिसन डेभलपमेन्ट बैंक केही संख्यामा मेनेजमेन्ट ट्रेनी र ब्रान्च मेनेजर मागेको छ । एप्लाई गर्ने म्याद कात्तिक १३ गतेसम्म मात्रै छ ।

बेष्ट फाइनान्सले कन्ट्राक्ट बेसिसमा लिगल एडभाइजर, रिस्क र लिगल डिपार्टमेन्टका लागि एसिस्टेन्ट मेनेजर, ब्रान्च मेनेजर, विजनेस डेभलपमेन्ट अफिसर र आईटी डिपार्टका लागि एसिस्टेन्ट मागेको छ । यसको लागि पनि कात्तिक १३ गतेभित्रमा एप्लाई गरिसक्नुपर्छ ।

ICFC Fiannce Limited 


छिमेक लघुवित्त


स्पर्श लघुवित्त


गणपति माइक्रोफाइनान्स




Pages