नेपालीहरु को महापर्व छठ पुजा सुरु
आज देखि हिन्दुहरुको महापर्व छठ पुजा सुरु भएको छ। यस महापर्व छठ पुजा लाई छठी माई ,छठी माई पुजा ,डाला छठ ,सुर्य पष्ठि पुजा पनि भनिन्छ। यो साल छठ पुजा कार्तिक १४ देखि सुरु हुदै छ।
छठ महापर्व मिति
कार्तिक १४ -नहाय खाय
कार्तिक १५ - खरना
कार्तिक १६ -सांयकालीन अर्घ्य
कार्तिक १७ -प्रात कालिन अर्घ्य
नहाय खाय
नहाय खाय : छठ पुजा को पहिले दिन लाई नहाय खाय भनिन्छ छ। यो दिन व्रति नहाय र नयाँ लुखा लखाई सकेपछि शुद्ध शाकाहारी खान्छ। व्रति ले खाना खाईसकेपछि घर क अन्य सदस्य ले खान्छ। यो दिन मा चना को दाल र सजुवन को तरकारी खाने चलन छ।
Photo: Social Media
खरना
छठ पर्व को दोस्रो दिन लाई खरना भनिन्छ। खरना को दिन व्रति ले दिन भरि केहि खानु हुदैन। साँझ मिठा र चवाल र दुध को खिर बनाई छ। पुजा गरिसेकेपछि व्रति ले प्रसाद खान्छ र त्यस पछि परिवार का सबै सदस्य लाई प्रसाद दिने गरिन्छ।
Photo : Social Media
सांयकालीन अर्घ्य छठ पर्व को तेस्रो दिन सांयकालीन अर्घ्य। यो दिन सबै परिवार नदि ,पोखरी म जमा
भएर छठी माई को पुजा गर्छन। अस्ताउदो सुर्य लाई अर्घ्य दिइन्छ। पोखरी ,नदि लाई सजाई को हुन्छ।
Photo : Social Media
प्रात कालिन अर्घ्य
छठ पुजा को चैथो दिन छठ पुजा सकिन्छ। यो दिन उगते सुर्य को पुजा गरिन्छ। उगते सुर्य लाई अर्घ्य दिई सकेपछि छठ पुजा सकिन्छ र अर्घ्य दिई सकेपछि त्यहा उपस्थित सबै प्रसाद बितरण गरिन्छ। त्यस पछि सबै जना आफनो घर फर्किन्छ र व्रति ले खान खान्छ।
यसरी छठ पर्व सकिन्छ। ….
जय छठी माइ।
READ ALSO :CHHATH PUJA
Photo : Social Media
खुशियों का त्योहार आया है,
सूर्य देव से सब जगमगाया है,
खेत खलिहान धन और धान,
यूं ही बनी रहे हमारी शान,
छठ पूजा की शुभकामनाएं।
सूर्य देव से सब जगमगाया है,
खेत खलिहान धन और धान,
यूं ही बनी रहे हमारी शान,
छठ पूजा की शुभकामनाएं।