त्रिवि अन्तर्गतका मेडिकल कलेजका लागि एमबिबिएस र बिडिएस सिट तोकियो - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Wednesday, October 23, 2019

त्रिवि अन्तर्गतका मेडिकल कलेजका लागि एमबिबिएस र बिडिएस सिट तोकियो

त्रिवि अन्तर्गतका मेडिकल कलेजका लागि एमबिबिएस र बिडिएस सिट तोकियो 




चिकित्सा शिक्षा आयोगको आग्रहपछि नेपाल मेडिकल काउन्सिलले यो वर्षका लागि त्रिवि अन्तर्गतका मेडिकल कलेजहरुको एमबिबिएस बिडिएसको विद्यार्थी भर्ना कोटा निर्धारण गरेको छ। 

त्रिभुवन विश्वविद्यालय
नेसनल मेडिकल कलेज– एमबिबिएस १००
चितवन मेडिकल कलेज – एमबिबिएस १००, बिडिएस ४५
महाराजगन्ज मेडिकल कलेज– एमबिबिएस ७९, बिडिएस २५
नेप्लिज आर्मी इन्स्ट्च्यिुट अफ साइन्सेस – एमबिबिएस १००
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस – एमबिबिएस ९५, बिडिएस ५०
किस्ट मेडिकल कलेज – एमबिबिएस ९०, बिडिएस, ४०
गण्डकी मेडिकल कलेज – एमबिबिएस ९५, बिडिएस २५
जानकी मेडिकल कलेज - एमबिबिएस ७०
पिपुल्स डेन्टल कलेज बिडिएस - ५०
काठमाडौं विश्वविद्यालय र सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कसलाई कति?
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान- एमबिबिएस १००, बिडिएस ५०
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान- एमबिबिएस ६५
काठमाडौं स्कुल अफ मेडिसिन धुलिखेल- एमबिबिएस ८५, बिडिएस ५०
नोबेल मेडिकल कलेज- एमबिबिएस १००, बिडिएस ३५
विराट मेडिकल कलेज- एमबिबिएस् ७५
काठमाडौं मेडिकल कलेज- एमबिबिएस १००, बिडिएस ५०
नेपाल मेडिकल कलेज- एमबिबिएस १००, बिडिएस ५०
कलेज अफ मेडिकल साइन्सेस- एमबिबिएस १००, बिडिएस ५०
लुम्बिनी मेडिकल कलेज- एमबिबिएस १००
नेपालगञ्ज मेडिकल कलेज- एमबिबिएस १००
मनिपाल मेडिकल कलेज- एमबिबिएस १००
देवदह मेडिकल कलेज- एमबिबिएस ५०
कान्तिपुर डेन्टल कलेजल- बिडिएस ५०

Pages