नेपाल टेलिकम ले आफ्ना सबै ग्राहक लाई शेयर दिने - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Post Top Ad

Your ads

Wednesday, June 2, 2021

नेपाल टेलिकम ले आफ्ना सबै ग्राहक लाई शेयर दिने

 

 नेपाल टेलिकम ले आफ्ना सबै ग्राहक लाई शेयर दिने

 


 

अर्थमन्त्री बिष्णु पौडेलले अध्यायदेश मार्फत आज आर्थिक वर्ष ७८/७९ को लागि बजेट सार्वजनिक गर्नुभएको छ ।

चुनाव लक्षीत लोकप्रिय बजेटले शेयर बजारलाई खासै नछोए पनि नेपाल टेलिकमको २२ प्रतिशत शेयर सरकारले ग्राहकलाई दिने भएको छ ।

टेलिकममा सरकारको स्वामित्व कम गर्न टेलिकमका मोबाइल सेवा ग्राहक,टेलिफोन तथा इन्टरनेट सेवा ग्राहकलाई शेयर दिने भएको हो । शेयर मूल्य र शेयर निष्कासनको विषय असोज मसान्तसम्म टुंगो लाग्ने छ ।

Post Bottom Ad

Banner here contact

Pages